सुरु भयो कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक, लगत्तै बस्नेछ संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। संघीय संसद भवनमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नदिने भन्नेबारेमा छलफल हुनेछ। प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन। कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक…