मौलिक चाडपर्वहरुले सामाजिक एकता स्थापित गर्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ-आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरुले नेपालीहरुमा सामाजिक एकता स्थापित गर्न सफल भएको अनुभूति व्यक्त गरेका छन् । आइतबार एक शुभकामना सन्देश जारी गर्दै नेपालमा मनाइने

सम्बन्धित सामग्री

जनतालाई उत्साहित बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डोर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने …

साइकलको प्रयोगले वातावरण प्रदूषणरहित हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले आज चितवनमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । “साइक्लिङ प्रदूषणरहित यात्रा हो । …

त्रिशुली किनारमा नवौं धादिङ महोत्सव

गिटी बालुवामा भन्दा कृषिमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल त्रिशुली किनारमा नवौं धादिङ महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्...

कार्यान्वयनमा शंकाको भारी बोक्दै बागमतीको श्रम तथा रोजगार नीति

मुख्यमन्त्री जम्कट्टेल स्वयम् पूर्वमजदुर हुन् । उनी मुख्यमन्त्री भएको ७ महिना बितिसक्दा पनि श्रमिकका समस्यामा कुनै ठोस काम भएको छैन ।

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...

बागमतीमा संसदीय समिति गठनमा सत्तापक्ष उदासीन

सदनबाट बजेट पास गरेपछि मात्रै संसदीय समिति गठनको विषयमा छलफल गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको साढे पाँच महिना पुग्न लागेको छ । तर, मिनी संसद्को रूपमा...

बागमती प्रदेश प्रविधिमैत्री बन्नेछ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशलाई प्रविधिमैत्री बनाउने भएको छ।

बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने छ: मुख्यमन्त्री जम्कट्टेल

मनहरि, ८ जेठ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताएका छन् ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज (सोमबार) यहाँ आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उनले हरेक पूर्वधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको […]

निकुञ्ज र स्थानीय तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्ज र सर्वसाधारणको बीचमा राम्रो सम्बन्ध हुन नसक्नु दुःखद् भएको बताएका छन्। बिहीबार हेटौंडामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले निकुञ्ज र स्थानीय तहले मिलेर...

प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेछु : मुख्यमन्त्री जम्कट्टेल

काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयकाे सङ्ख्या घटाउन लागेको बताउनुभएको छ ।  आज मङ्गलवार बिहान मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको सङ्ख्या घटाउन लागेको बताउनुभएको हो । उहाँले आजदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन ग...