इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन

निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–९ मा बनेको विमानस्थल उद्घाटन गरे।...

सम्बन्धित सामग्री

इलामवासीलाई गिज्याइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल

इलाम । इलाम पर्यटकीय क्षेत्रका नामले परिचित छ । यहाँका पर्यटकीय स्थल घुम्नैपर्ने ठाउँका रूपमा पनि परिचित छन् । पर्यटकीय जिल्लाका रूपमा परिचित इलाममा विमानस्थल निर्माण हुँदै गर्दा पर्यटन क्षेत्रले फड्को मार्नेमा इलामवासी खुसी थिए । लामो समयको प्रतीक्षापछि विमानस्थल निर्माण त भयो, तर सञ्चालन हुन नसक्दा इलाममा जहाज चल्ने सपना सपनामै सीमित हुन पुगेको […] The post इलामवासीलाई गिज्याइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे। इलाम नगरपालिकाले तारा एयरसँग इलाम-काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हवाई सेवा नियमित गर्न माग […]

व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान

निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटनमा व्यावसायिक उडान सुरु गरिएको छ।...

काठमाडौं–इलाम व्यावसायिक हवाई उडान शुरू

इलाम । काठमाडौं–इलाम व्यावसायिक हवाई उडान बुधबारबाट शुरू भएको छ । इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा शुरू भएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) बाट हवाई उडानको अनुमति तारा एयरलाइन्सले लिएसँगै काठमाडौं–इलाम हवाई उडान–अवतरण चालु भएको हो । तारा एयरको जहाज काठमाडौंबाट १० बजे उडान भरेर फाल्गुनन्द सुकिलुम्बा विमानस्थल […]

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटन गर्न इलाम आउँदै झलनाथ खनाल

झापा – इलाममा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको आज उद्घाटन हुँदैछ। उक्त विमानस्थल उद्घाटन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउँदै छन्। गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन्। इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटन गर्न खनालसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज […]

सेल्फी स्थलमा परिणत हुँदै इलामको सुकिलुम्बा विमानस्थल

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम गर्ने, सेल्फी खिच्ने र रमाईलो गर्ने ठाउँ बनाएका छन् । इलामको यो फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्ष बित्यो । तर, अझ यसको […]

पूरा हुँदै विमानस्थल सपना

इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ।...

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ।

उडान–अवतरणको लागि इलामको सुकिलुम्बा विमानस्थल तयार

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ । सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो ।