दोहोरो नागरिकता लिने दम्पत्ति पक्राउ

बैतडी । बैतडीकी एक महिलाले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको पाइएको छ । उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरिएकोमा दोस्रो नागरिकतामा भीमदत्त नगरपालिका–५ कञ्चनपुर ठेगाना उल्लेख गरिएको छ । उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पति र जन्ममितिसमेत २ फरकफरक उल्लेख भएको पाइएको छ । उनको पहिलो नागरिकतामा नाम किस्मती […] The post दोहोरो नागरिकता लिने दम्पत्ति पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दोहोरो नागरिकता लिने धमाधम फेला पर्दै

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकि

फेला पर्दै दोहोरो नागरिकता

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् । विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।

दोहोरो नागरिकता लिने एक जना पक्राउ

जनकपुर – दोहोरो नागरिकता लिने एक जना जनकपुरधामबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट मंगलबार खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थितबाट जनकपुरधाम–८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरणलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शरणले दोहोरो नेपाली नागरिकता लिएको हुँदा उनलाई नियन्त्रणमा लिएर नागरिकतासम्बन्धी कागजात […]

झुक्याएर दोहोरो नागरिकता लिने बढे

काभ्रे । काभ्रेमा एउटै व्यक्तिले झुक्याएर पटकपटक विवरण फरक पारी नागरिकता लिएको फेला पारेको छ । चौंरीदेउराली गाँउपालिका २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । उनको काका तकबहादुर प्रधान र आमा तीर्थमाया प्रधानको नामबाट एउटा नागरिकता लिए भने बाबु नक्कलबहादुर प्रधान र आमा तीर्थमाया प्रभानको नामबाट रोशन प्रधान नाम राखी अर्को नागरिकता लिए […]

दोहोरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई प्रहरीले पक्राउ गरेको हो।...

दोहरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने कसूर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले आज  पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ बैरियाही बस्ने बैकु ठाकुरको छोरा ३२ वर्षीय जिबछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला अदालतमा उपस्थित गराइएका ठाकुरलाई अदालतले कैद भुक्तानका लागि राजविरा...

नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

वीरगंज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान तथा गृह मन्त्रालयको निर्देशनपछि दोहोरा नागरिकता लिने एक जनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही प्रकृया शुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका ७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले…

नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जना प्रहरीको नियन्त्रणमा

वीरगंज : नेपाल र भारतबाट दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको महागढिमाई नगरपालिका वडा नम्बर ३ का डा वीरेन्द्र प्रसाद कलवारलाई दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। सोही ठाउँका मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। कलवार

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार चलान, प्रजिअलाई सफाइ

पर्वत । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ...

दोहोरो नागरिकता लिने बाबुछोरा कारागार

पर्वत । झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको अभियोगमा यहाँ बाबुछोरालाई पर्वत जिल्ला अदालतले जरिवानासहित कैद सजाय सुनाएको छ । तनहुँ जिल्ला साविकको माझकोट गाविस–२ घर भई पोखरामा डेरा लिई ...