निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता

काठमाडौँ, १३ जेठ: प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छिन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निर्वतमान सांसद पालले भनिन, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले […]

सम्बन्धित सामग्री

‘मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन्।...

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने

काठमाडौँ, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए । “आयाल निगम पेट्रोलियम […]

सभापति देउवा स्वदेश फिर्ता

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। सभापति देउवासँगै उनी पत्नी आरजु राणा र सहयोगी स्वदेश फर्किएका हुन्।

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।...

उम्मेदवारी फिर्ता लिन पुगेकी रायमाझीलाई समर्थकले गर्न दिएनन् उम्मेदवारी फिर्ता

सभापति देउवाले केन्द्रिय सदस्यमा मनोनित गर्ने आश्वासन पछि बुधबार उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालय पुगेकी रायमाझीलाई समर्थकहरुले निर्वाचन कार्यालयबाट जबरजस्ती लिएर गएका थिए।...

ताप्लेजुङबाट काँग्रेस जिल्ला सभापति तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता

नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र काँग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। दुवै जनाले प्रदेशसभाको निर्वाचन क्षेत्र नं १(क) बाट उम्मेदवारी दर्ता गरेका थिए।...

बागी उम्मेदवारलाई देउवाको निर्देशन, तत्काल उम्मेदवारी फिर्ता लिनू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाद्वारा २२ आमन्त्रित केन्द्रीय सदस्यको राजीनामा फिर्ता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ आमन्त्रित केन्द्रीय सदस्यले दिएको राजीनामा फिर्ता गरिएका छन् । आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलका अनुसार सभापति देउवालाई राजीनामा फिर्ता गरिदिएको बताए ।देउवाको भनाइ उद्धृत गर्दै आमन्त्रित केन्द्रीय सदस्य पौडेलले भने, 'तपाईंहरुको मागको सम्बोधन गर्नु । मैले तपाईंहरुको राजीनामा मैले फिर्ता भयो । मैले फिर्ता गरिदिए भन्नुभयो ।' शुक्रबारको केन्द्रीय समिति बैठकमा स्वतः महाधिवेशनको प्रतिनिधि हुने व्यवस्थाको माग आमन्त्रित केन्द्रीय स

रावलद्वारा राजीनामा फिर्ता

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा...