गण्डकी र एपिएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब […] The post गण्डकी र एपिएफ समूह विजेता first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

खाँदबारी- सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । सो खेलमा गण्डकी १७–२५, […]

एपिएफ उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि

काठमाडौं (हाम्रो खेलकुद) –  एपिएफ टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि बढेको‌ छ । गण्डकी प्रदेशलाई बुधबार ३-० को‌ सोझो सेटमा हराउँदै एपिएफ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशाला हाता भित्रको भलिबल कोर्टमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा एपिएफले गण्डकीलाई २५-१६,२५-९ र २५-१७ ले […] The post एपिएफ उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा

कर्णाली – एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित […]

गण्डकी एपिएफसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो खेलमा पराजित भएको छ । गण्डकी आइतबार नेपाल एपिएफ क्लबसँग ३(१ को सेटमा पराजित भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफ २१-२५, २५-२१, २५-२३ र २५-१७ ले विजयी भएको हो […] The post गण्डकी एपिएफसँग पराजित first appeared on Hamro Khelkud.

गण्डकीलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको फाइनलको पहिलो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो । दोस्रो सेटमा […]

गण्डकी र एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली र नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । समूह विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेका आर्मी र पुलिस सेमिफाइनलमै पराजित हुन पुग्यो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल […]

एपिएफ र गण्डकीको खेल ‘टाई’

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत समूह ए को खेल टाई भएको छ । एपिएफका स्पिनर मौसम ढकालले गण्डकीलाई जितका लागि १ रन आवश्यक परेको अवस्थामा अन्तिम विकेटका रुपमा कमल परियारलाई बोल्ड गरेपछि खेल टाई भएको हो । कमजोर लक्ष्य […]

एपिएफ पुरुष बास्केटबलको च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा एपिएफ च्याम्पियन बनेको छ । प्रतियोगिताको फाइनलमा एपिएफले ८१-७९ स्कोरका साथ घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्यो । थ्री अन थ्री तर्फको फाइनलमा भने आयोजक गण्डकीले एपिएफलाई २१- १६ स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो । यसअघि आर्मीले बागमतीलाई ७८- ६० स्कोर सहित पराजित […]

राष्ट्रिय भलिबल प्रतियोगिताः एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द […]

एपिएफ सेमिफाइनलमा

विभागीय टोली एपिएफ क्लब छैटौँ एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भड हलमा बिहीबार सम्पन्न  क्वार्टरफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै अन्तिम चारमा...