पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ। भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो। व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैँमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी […]

सम्बन्धित सामग्री

भैरहवा भन्सारबाट व्यापक तस्करीको आशंका

भैरहवा– एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर हुँदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व असुल गर्न नसकिरहेको बेला कर छलीको लागि विभिन्न गतिविधि भएका घटनाहरू बाहिरिरहेको छ ।  गत जेठको दोस्रो सातामा कीर्ते प्रज्ञापनमार्फत् भन्सार पास गराउन खोज्दा कार्यालयको ४ नम्बर गेटबाट एक ट्रक माछा बरामद […]

भैरहवा बन्ला त फूलैफूलको शहर ?

भैरहवा ऐतिहासिक शहर हो । यसलाई फूलैफूलको शहर बनाउनका लागि नगरपालिकाले अभियान थालेको पनि एक वर्ष पूरा भएको छ ।

भैरहवा सीमामा सशस्त्रको सक्रियता बढ्यो

भैरहवा– भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरूप गर्न नसकेर घाटामा गइरहेको छ । मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम […]

भैरहवा-कुवेत दैनिक उडान सुरु

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो। यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए। यो […]

यसरी फेरियो भैरहवा

जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा  लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे । बसाइँसराइको प्रभाव पनि भैरहवामा न्यून थियो । तर अहिले भैरहवाको रुप फेरिएको छ । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, भैरहवा–तौलिहवा फराकिलो सडक, नगरको भित्री क्षेत्रमासमेत फराकिलो तथा हरियाली बाटो, आकर्षक प

पर्किङका लागि भैरहवा आयो भियतनामको चार्टर्ड विमान

भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ। भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो। व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडाैंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए। एचएआई ४९९ […]

सौर्य एयरको  भैरहवा–विराटनगर उडान सुरु, व्यवसायीहरु उत्साहित

सौर्य एयरले भैरहवा–विराटनगर सिधा उडान सुरु गरेको छ । भैरहवा–विराटनगर पहिलो पटक सिधा उडान सुरु भएसँगै व्यवसायीहरु उत्साहित बनेका छन् । कार्तिक २२ गतेबाट भैरहवा–विराटनगर सिधा उडान सुरु भएको हो । भैरहवा–विराटनगर उडान सुरु भएसँगै आफूहरुलाई व्यावसायिक तथा अन्य काममा विराटनगरसहित प्रदेश १ जान सहज भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आममले बताए ।सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादव पनि भैरहवा–विराटनगर उडानमा यात्रुको चापले आफूहरु उत्साहित भएको बताए । उन

कात्तिक २२ देखी सौर्य एयरलाईन्सले भैरहवा-बिराटनगर उडान गर्ने

प्रदेश नं १ लाई लुम्बिनीसंग जोड्नका लागी सौर्य एयरलान्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ। कात्तिक २२ गतेदेखी नियमीत उडान सुरु गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले...

भैरहवा टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका […]

बुद्ध एयरले भरतपुर-भैरहवा उडान सुरू गर्ने

बुद्ध एयरले भरतपुरदेखि भैरहवा हवाइ उडान सुरू गर्ने भएको छ। आगामी  साउन ३१ गतेदेखि भरतपुर-भैरहवा सातामा ३ उडान गर्ने भएको छ।