महिला तथा सामाजिक समिति सभापतिमा किरणकुमार शाहको उम्मेदवारी दर्ता

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।  सोही क्रममा  महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् ।  उनको प्रस्तावक...

सम्बन्धित सामग्री

एमालेमा ‘यूटर्न’ भएका किरणलाई संसदीय समितिको सभापति उपहार

१४ भदौ, जनकपुरधाम । प्रतिनिधिसभाका ११ संसदीय समिति मध्ये प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को भागमा सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक समिति पर्‍यो । लेखा समितिको सभापति ऋषिकेश पोखरेल बने भने महिला तथा सामाजिक समिति सभापति किरणकुमार साह बनेेका छन् । महिला तथा सामाजिक समितिको सभापति बनेका किरण रौतहट क्षेत्र नं. २ बाट स्वतन्त्र जितेका […]

सरकारले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई साथ दियो : सांसद खातुन

प्रतिनिधिसभा सदस्य कलिला खातुनले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई गृहमन्त्रालयले नै साथ दिएको आरोप लगाएकी छन् । सोमबार महिला तथा सामाजिक समिति अन्तर्गत मधेसी आयोगको समस्याका विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । खातुनले भ्रष्टाचारको विषयमा पटक–पटक गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा राख्दा उनले बेवास्ता गरेको समेत बताइन् ।गृहमन्त्रीले कुनै सुनुवाइ नगरेको भन्दै उनले आफू धेरै दुःखी भएको पनि बताइन् । उनले भनिन्, ‘गृहमन्त्रीसँग भन्दा–भन्दा लाजै लागिसक्यो । तर उ

कानुनमा बलात्कारको पुनःपरिभाषा गर्न सांसदहरूको माग

सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ । बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक […]

बलात्कारका घटनामा हदम्याद नराख्न सांसदहरुको माग : कानुन संशोधनको तयारी हुँदै

बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा हदम्याद नराख्न सांसदहरुले माग गरेका छन् । आइतबार काठमाडौंमा प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समिति, महिला कानुन र विकास मञ्चले गरेको यौनजन्य हिंसा सम्बन्धी कानुन, अन्र्तराष्ट्रिय अभ्यास र आगामी कार्यदिशा विषयक कार्यक्रममा उनीहरुले कानुन संसोधन गरेर हदम्यादको दायरा बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा एमाले सांसद तथा पूर्वमहिला मन्त्री थममाया थापामगरले बलात्कारका घटनामा हदम्याद बढाउने सम्बन्धी कानुन शंसोधनका लागि प्रतिस्थापन विधेयक अघि बढ

संवैैधानिक आयोगको कामप्रति महिला तथा सामाजिक समिति असन्तुष्ट

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आफ्नो कार्यक्षेत्रमा रहेका विभिन्न संवैैधानिक आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ ।समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कतिपय आयोगले आफ्नो कार्यक्षेत्रसमेत टुंगो लगाउन नसकेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको हो । समितिको कार्य क्षेत्रभित्र राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोग पर्दछ […]

निरुदेवी पालले फिर्ता गरिन् सभापतिको हैसियतमा प्रयोग गर्दै आएको गाडी

विघटित प्रतिनिधि सभामा महिला तथा सामाजिक समिति सभापति रहेकी निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् ।सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी उनले बिहीवार सवारी शाखामा बुझाएकी हुन् ।निवर्तमान सांसद  पालले भनिन्, “प्रत...

निरुदेवी पालले फिर्ता गरिन् गाडी

प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् ।निवर्तमान सांसद  पालले कुरा गर्दै भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”

निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता

काठमाडौँ, १३ जेठ: प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छिन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निर्वतमान सांसद पालले भनिन, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले […]

भारतबाट दैनिक ४५ सय नागरिक नेपाल फर्कँदै

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले संसदको ‘महिला तथा सामाजिक समिति’मा कुरा गर्दै भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किरहेको जानकारी दिएका छन् । समितिको मंगलबार बसेको ‘जुम मिटिङ’ मा...