चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

तीन जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ । स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चि

सम्बन्धित सामग्री

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

पाँच दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्ष यान चन्द्रमा यात्रामा

पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

५० वर्षमा पहिलोपटक अमेरिकाले चन्द्रमामा पठायो अन्तरिक्ष यान, अभियान सफल होला ?

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।

गलत सन्देशका कारण सम्पर्क टुटेको अन्तरिक्षयान भ्वायजर टू सम्पर्कमा आयो

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले गलत सन्देश पठाएका कारण सम्पर्कबाहिर पुगेको अन्तरिक्ष यान भ्वायजर टू सँग पुनः सम्पर्क भएको छ । पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको भ्वायजर टू लाई गलत सन्देश पठाएका कारण दुई हप्ताअघि सम्पर्क टुटेको थियो ।नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि ४६ वर्षदेखि अन्तरिक्षमा रहेर अनुसन्धानमा सघाइरहेको भ्वायजर टू सम्पर्कमा आएको बीबीसीले जनाएको छ । गलत सन्देश पठाइएका कारण पृथ्वीको अर्कोतर्फ फर्किएको भ्वायजर टू को एन्टेना पहिलेकै अवस्थामा फर्काउन नासाले अष्ट्रेलियामा रहेको शक्तिशाली रेडियो एन्टेनाको प्रयोग...

विश्व इतिहासमा आज : जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

आज २८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : अन्तरिक्ष यान बिस्फोटसन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।प्राइड एन्ड प्रेज्युडिससन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्

ऐतिहासिक पल : पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो अन्तरिक्ष यान

मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस एजेन्सी (नासा) ले यसलाई ऐतिहासिक पल भनेको छ । पार्कर सोलार प्रोबले सूर्यको ‘कोरोना’ मा पुगेर यो उपलब्धि हासिल गरेको हो । यो उपलब्धि गत अप्रिल महिनामा नै हासिल गरे पनि तथ्याङ्कहरूको समीक्षापछि अहिले पुष्टि भएको हो । पार्करले सूर्य कसरी काम गर्छ भन्ने विषयमा नयाँ तथ्याङ्क हासिल गर्न सफल भएको नासाले बताएको छ ।‘जसरी चन्द्रमामा पुगेर वैज्ञानिकहरूलाई यो कसरी बन्यो भन्ने कुरा बुझ्

चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

एजेन्सी । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले […]

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

७ फागुन, काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष […]