भास्कर–तेजश्री प्रतिष्ठानद्वारा ‘लैंगिक असमानता, यौन दुर्व्यवहार र आत्मरक्षा तालिम’ प्रदान

काठमाडौँ– दिवंगत अधिवक्ता तेजश्री थापाको पुनित स्मृतिमा भास्कर–तेजश्री मेमोरियल प्रतिष्ठानले लैंगिक असमानता, यौन दुर्व्यवहार, बलात्कार र आत्मरक्षा सम्बन्धी चार दिने तालिम प्रदान गरेको छ। प्रतिष्ठानले ‘घरबाटै शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ भइरहेको १६ दिने विश्वव्यापी लैंगिक हिंसाविरुद्धको अभियानमा सहभागिता जनाउँदै हिंसाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले गोदावरी नगरपालिकाका ४ वटा विद्यालयका […]