एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अनुरोधमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुख समक्ष आग्रह गरेको थियो ।

प्रतिनिधि सभा बैठक फेरि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। भोलि (सोमबार) लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद् सचिवालयले जनाएको छ। सङ्घीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक आगामी बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो। प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक […]

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र […]

एमालेको नाराबाजीपछि ५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरू ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै संसद्को वेलमा आएका थिए ।  सभामुख सापकोटाले प्रतिनिधि सभामा भइरहेको नियमित अवरोधले संसद्ले गर्नुपर्ने नियमित काम प्रभावित भएको भन्दै बैठक सुचारु गर्न आग्रह गरे । ‘आफ्नो कुरा राखेर बैठक सञ्चालनमा आवश्यक सहयोगका लागि अ...

एमाले सांसदको नाराबाजीपछि १५ मिनेटका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नारा लगाएका थिए ।  एमाले सांसदहरूको नाराबाजी नरोकिएपछि सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बैठक स्थगित गर्नुअघि सभामुख सापकोटाले भने, ‘वादविवाद गर्‍यौँ अब संवाद गरौँ ।’ सापकाटाले आफूले संविधान, ऐन, कानून र नियमअनुसार नै काम गरिरहेको र संसदीय सर्व...

एमाले अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए। सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध […]

एमालेको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।  शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै एमाले सांसदहरूले वेलमा गएर नाराबाजी गरेका थिए ।   ‘संसदीय मर्यादा कायम गर’ भन्दै एमाले सांसदहरूले २० मिनेट नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमाले सांसदहरूले माधव नेपाललगायत एमालेले कारवाही गरेका १४ सांसदलाई बैठकमा सहभागी गराउन नपाइने जिकिर गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको तीनवटा बैठकमा एम...

एमालेको नाराबाजीका कारण फेरि १५ मिनेटका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका कारण प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।  साँझ ५ बजेको समयमा शुरू भएको बैठकमा एमाले सांसदहरूले २० मिनेट नाराबाजी गरेका थिए ।  त्यसपछि सभामुख अग्नि सापकोटाले साँझ सवा ५ बजे प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।  दोस्रो बैठकमा पनि एमाले सांसदले आफूविरुद्ध नाराबाजी गरेपछि सभामुख सापकोटाले संविधान र कानूनको बर्खिापाल नगरेको बताए ।  ‘संविधान, नियम र कानूनअनुसार अगाडि बढ्न म प्रतिबद्ध छु, त्यसकारण यो सद...

एमालेको नाराबाजीपछि प्रतिनिधि सभा बैठक फेरि १५ मिनेट स्थगित

त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।