दाङ : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेश सभामा आगामी वर्ष २०७९- ८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उनले लुम्बिनी प्रदेश सभामा प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा जनसुशासन कार्यक्रममा हेलौँ मुख्यमन्त्री, शैक्षिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम गरिएको छ। डिजिटल प्रदेश निर्माणका कार्यक्रम अगाडि बढाएको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले सम्बन्ध सुधार र अन्तराष्ट्रिय गौतम बुद्ध एयरपोर्ट सञ्चा