सन नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयालले पदबाट राजीनामा दिएका छन्। बिजपाटीसँगको कुराकानीमा उनले आफूले राजीनामा दिएको पुष्टि गरेका हुन्। फुयालले राजीनामाको कारण भने तत्काल खुलाएनन्। त्यसबारे पछि स्पष्ट पार्ने बताउँदै उनले आफ्नो आगामी व्यावसायिक योजनाबारे पनि केही समयपछि जानकारी गराउने बताएका छन्। अर्को संस्थामा आबद्ध हुने वा आफ्नै व्यवसाय अघि […]
काठमाडौं बंगलादेशका वृत्तचित्र निर्देशक तथा निर्माता नादिम इकबालले नेपालमा हालैको विपद्बाट प्रभावित बालबालिकाको समर्थनमा काठमाडौंमा आफ्ना तीन वृत्तचित्र प्रदर्शन गरेका छन्। नेपाल भाषा मंका खला र आर्ट बुमको आयोजनामा शनिबार आयोजित विशेष कार्यक्रममा इकबालले ‘मदर टङ’, ‘ए फ्रिडम फाइटर फरेभर’ र ‘विद्याभुवन’ प्रदर्शन गरेका हुन्। कार्यक्रम आगामी असोज २० गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पनि आयोजना […]
१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागका प्रमुख र एउटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश …
हवाई यात्रुसँग स्वीकृत दरभन्दा बढी भाडा असुल्ने वायुसेवा कम्पनीमाथि कडा कारबाही हुने भएको छ। संघीय संसद् सचिवालयमा पेश गरिएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा स्वीकृत हवाई भाडा दरभन्दा बढी रकम असुल गरी उडान सञ्चालन गरेमा वायुसेवा सञ्चालकलाई कसुरको प्रकृति र गम्भीरताका आधारमा जरिबाना गर्ने व्यवस्था प्रस्ताव […]
कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार साँझबाट जारी फिफा मैत्रीपूर्ण फुटबलको पहिलो हाफमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतविरुद्ध २-० गोलको सहज अग्रता बनाएको छ।
काठमाडौं महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउन गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेको छ ।