कोमल वलीले हालिन् भोट

दाङ :  नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले मतदान गरेकी छिन्।उनले तुलसीपुर-८ कृष्ण मन्दिर केन्द्रबाट मतदान गरेकी हुन्। यो क्षेत्रमा वलीको प्रतिस्पर्धा नेपाली कांग्रेसका दीपक गिरीसँग हुनेछ।

सम्बन्धित सामग्री

कोमल वली र हिमेश पन्त चुनावमा पराजित, रेखा थापा तेस्रोमा पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए । धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि […]

विकासको भोकले अत्तालिएको गंगटेमा नेताहरु भोट माग्छन् अनि फर्किँदैनन्

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार बनेकी कोमल वली गएको कात्तिक १५ गते दाङको विकट क्षेत्र  गंगटे पुगिन् ।  बबई गाउँपालिका वडा नम्बर १ मा पर्ने त्यहाँ वली पुगेको...

निर्वाचनमा बालबालिका प्रयोग गर्दै राजनीतिक दलहरू

काठमाडौं : दाङ क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वली कात्तिक १५ गते चुनावी अभियानका दौरान एउटा विद्यालयका बालबालिकासँग बसेर भोट मागेको समाचार बाहिरियो।दाङको बबई गाउँपालिका-१ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीहरूसँग कोमल वली सँगै भएको तस्वीर सार्वजनिक भएपछि उनको निकै आलोचना भयो। त्यसपछि कात्तिक १९ गते निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३

स्कुले विद्यार्थी राखेर एमाले उम्मेदवार काेमल वलीकाे चुनावी भेला

दाङ – नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् । निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेकाे सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेकाे भेलाकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकाे छ । ...

विद्यालय परिसरमा छिरेर चुनाव प्रचार गर्दै कोमल वली

नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार कोमल वली र प्रदेशसभा ३ (२)का उम्मेदवार हुकुम बस्नेत दाङको एक विद्यालयमै छिरेर विद्यार्थीहरुसँग मत मागेका छन् । दाङको बबई गाउँपालिका...

ठूला भ्रष्टाचारको छानबिन गराैं : कोमल वली

काठमाडाैं : राष्ट्रियसभा सदस्य कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्। उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।&lsquo