भक्तपुरका ३८ वडामध्ये ३३ वटामा कांग्रेसको नेतृत्व सर्वसम्मत

भक्तपुर : भक्तपुरका स्थानीय तहका ३८ वटा वडामध्ये ३३ वटामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। भक्तपुरका ४ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाका १०, सूर्यविनायकमा ९, चाँगुनारायणमा ९ र मध्यपुर थिमीमा ५ गरी ३३ वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो। बाँकी ५ वटामा सोमबार निर्वाचन गर्ने तयारी छ।वडा एकाई समितिको अधिवेशनले भक्तपुर नगरपालिकाको वडा नं. १ मा रुपेश धौवञ्जार, २ मा बद्रीकेदार दुवाल, ३ मा पुरुषोत्तम शिल्पकार, ४ मा ऋषिकेशव तिमिला, ५ मा नारायणप्रसाद तमुख, ६ मा केशव दुवाल, ७ मा