बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं, २० पुष । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु शीर्ष नेताहरुको बैठकमा सरकारको लागि न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे छलफल हुने बुझिएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् । जनमत पार्टीलाई सरकारमा ल्याउने […]

सत्ता गठबन्धनको बैठक ३ बजे बस्दै

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धन दल निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आज आइतबार पनि छलफलमा जुट्दैछन् । गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकअघि नेताहरुले पार्टीभित्र र अन्तरपार्टीसमेत छलफल गरेका छन् […]

सिट बाँडफाँटको निर्णायक छलफलमा गठबन्धन दल, बैठक दिउँसो ३ बजे

सत्ता गठबन्धन दल आगामी निर्वाचनमा सिट बाँडफाँटबारे निर्णायक छलफलमा जुटेका छन् । पार्टीभित्र दुई दिनसम्म छलफल गरेका दलहरु आइतबार पनि छलफलमा जुट्दैछन् । गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरको तयारी

सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने नि

तालमेलको मोडालिटी सार्वजनिक गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने भएका छन्। आज बिहान ९ बजे बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।  हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलल

एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा : बालुवाटारमा बैठक

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा साझाा धारणा बनाउन भन्दै सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सत्ता गठबन्धन आबद्ध दलका मुख्य नेतृत्व अहिले छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

एमसीसीबारे सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा : बालुवाटारमा बैठक

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा साझाा धारणा बनाउन भन्दै सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सत्ता गठबन्धन आबद्ध दलका मुख्य नेतृत्व अहिले छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।