काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहीबार बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको खसेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई वडा […]