दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

दाङको लमहीस्थित ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

दाङमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर आज स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।   ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ट्याक्टरबाट खसेका हुन् । ट्याक्टरसहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । बालुवा लिन गएको उक्त ट्याक्टरका चालकको  सवारी चालक अनुम

दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

१९ साउन, काठमाडौं । दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो । आज बिहान ६ बजे ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले […]

दाङमा ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहीबार बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार स्थानीय १५ वर्षीय सुशान चौधरीको खसेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई वडा […]

ट्याक्टरबाट खसेर किशोरको मृत्यु

काठमाडौं । दाङको लमही नगरपालिका–६, देउपुरमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । लु४त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान करिब ६ बजे त्यसबाट...

गुडिरहेको ट्याक्टरबाट खसेर किशोरको मृत्यु

भक्तपुर । मध्यपुरथिमि–३, कौशलटारस्थित अरनिको राजमार्ग सडकखण्डमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ट्याक्टरबाट खसेर आज उदयपुर, गाईघाट घर भई ललितपुर, इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ । गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइए पनि मृत्यु भएको महानगरीय प्रहरी...