आधुनिक शिक्षाले नबुझेको गुरुकुल परम्परा पश्चिमा मुलुकमा मौलाउदै

काठमाडौं, असार २९। गुरु परम्परा प्राचीन सनातन परम्परा हो । हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल । गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौंदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो । पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम,श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा […]

सम्बन्धित सामग्री

मानिसलाई अनुशासित बनाउन गुरुकुल शिक्षा : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राख्नुभयो । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले …

गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखे । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको […]

२३ वर्षदेखि बन्द संस्कृत गुरुकुल ब्युँताउन धार्मिक महोत्सव

बागलुङ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ।काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो।गुरुकुल नच

गुरुकुल विद्यालयमा छैनन् ‘गुरु’

खाडाचक्र नगरपालिका-१ मा जिल्लाकै एक मात्र गुरुकुल विद्यालय छ। २०७० सालमा स्थापना भएको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने ‘गुरु’ छैनन्।...

स्वस्तिश्री गुरुकुल क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानोभ¥याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुगेको हो । द एक्सेल्सियर स्कुलसँग १–१ को […]

नाटक ‘पुतलीको घर’ सँगै फर्कियो गुरुकुल

एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि खुलेको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा ‘गुरुकुल’ सञ्चालनमा आएको हो । रंगकर्मी सुनील पोखरेलले नै यो थियटर सञ्चालनमा ल्याएका हुन् ।वि.सं २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुलको रुपमा स्थापना भएको थिएटर जग्गा अभावका कारण २०६८ मा बन्द भएको थियो । थिएटरको उद्घाटन चित्रकार किरण मानन्धर र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा चित्रकार किरण मान

गुरुकुल थिएटर फेरि सञ्चालनमा

काठमाण्डाै - एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ । काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो । काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो । उद्घाटनलगत्तै हिजैदेखि थिएटरमा सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन भएको छ । यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण ग...

एक दशकपछि ब्युँतियो त्यो 'गुरुकुल' जसबाट सुनीलले नाटकलाई पुन: परिभाषित गरेका थिए

गुरुकुल अब कहिले सुरु हुन्छ? बारम्बार सोधिने प्रश्न। यो प्रश्न जसले रंगकर्मी सुनील पोखरेललाई घोचिरहन्थ्यो। बन्द भएको थिएटर पुन: सञ्चालन गर्न नचाहेका होइनन् उनले। तर, अभाव पैसा र जग्गाको। त्यही अभाव सधैँ गुरुकुलका लागि तगारो। सुनील गुरुकुल थिएटरका लागि दिगो स्थानको खोजीमा थिए। उनले सरकारसँग जग्गा भाडामा उपलब्ध गराइदिन भनिरहे।…

फेरि सुरु भयो गुरुकुल

काठमाडौँ- कुनै समयको ख्यातिप्राप्त नाटकघर ‘गुरुकुल’ फेरि अस्तित्वमा आएको छ। राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघर थापागाउँमा फेरि ‘गुरुकुल’ सुरु गरिएको हो। शुक्रबार चित्रकला कार्यशाला र कविता वाचनसहितका कार्यक्रमहरु गरेर ‘गुरुकुल’ उद्घाटन गरिएको हो। उद्घाटनका अवसरमा गुरुकुलको लोकप्रिय प्रस्तुति ‘पुतलीको घर’ पुनर्मञ्चन गरिएको थियो।

दश वर्षपछि पुन: सञ्चालनमा आयो गुरुकुल थिएटर

काठमाडौं : एकदशक अघि बन्द भएको गुरुकुल थिएटर आजबाट पुन: संचालनमा आएको छ। १० वर्षअघि बन्द भएको 'आरोहण'को गुरुकुल थिएटरको आज उद्घाटन भएको हो। काठमाडौंको थापागाउँमा 'गुरुकुल थिएटर'को उद्घाटन गरिएको हो। चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा  थिएटरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुन: सुरु भएकोमा खुसी व्यक्त…