प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार विरुद्ध जनतामा भ्रम फैलाउने कोसिस भइरहेको बताएका छन्। संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट निर्मित संविधान र भएको चुनावबाट वर्तमान सरकार बनेको भन्दै यो सरकार जनताको फ्रस्ट्रेसनमाथि टेकेर बनेको सरकार नभएको बताएका हुन्।
जनतामा निराशा फैलाएर सरकारलाई असफल बनाउनेहरु सक्रिय रहेको भन्दै प्रधानमन्त्री