गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बूढीगण्डकी नदीको बाढी आरुघाट बजारसम्म पुगेको छ। बाढीको जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउँदै आरुघाट बजार खाली गराएको छ। प्रहरीले सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङ गरिरहेको छ। नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। यसअघि बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न […]
गोरखा । चुमनुब्रीगाउँपालिका-६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ ।आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् […]
२५ असोज, विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट गाँजा बरामद भएको छ ।
शनिबार राति मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो …