दिल्लीमा एक साता लकडाउन

काठमाडौं। भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढेपछि एक साता लकडाउन गरिने भएको छ। लकडाउन आज राति १० बजेबाट सुरु भई आगामी सोमबार बिहान ५ बजेसम्म लागु हुने जनाइएको छ। लकडाउनको घोषणा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गरेका हुन्। लकडाउनको समयावधि बढाउने योजना नभएको उनले बताए। लकडाउनले गरिब जनतालाई गाह्रो हुने भए पनि एक साता दिल्ली नछोड्न उनले अपिल गरेका...

सम्बन्धित सामग्री

न्युजिल्याण्डमा एक साता थपियो लकडाउन

२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् । प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ […]

अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

३० असार, सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो । न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको […]

अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन

१३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित  फेला परेका छन् । साथै उनीहरुबाट कोरोना संक्रमण सर्न सक्ने १५० स्थानको पहिचान गरिएको छ […]

दिल्लीमा थप एक साता लकडाउन

मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन्।

तीन साता लकडाउन गर्न सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न सिफारिस गरेको छ

बर्दियामा सोमबारदेखि एक साता लकडाउन

बर्दिया। कोरोना संक्रमण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने गरी सोमबारदेखि बर्दियामा एक साता लकडाउन गरिएको छ । लकडाउनमा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय सञ्चालन गर्न पाइने छैन। अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

बाँकेमा भोलिदेखि एक साता लकडाउन

कोरोना संक्रमणको दोस्रो लहर भयावह रूपमा फैलिन थालेपछि बाँकेमा विहिबार देखि बन्दाबन्दी (लकडाउन ) हुने भएको  छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा संक्रमितहरूको संख्या दैनिक रूपमा ह्वातै बढेपछि एक साता लकडाउन […]

नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन

काठमाडौं, ८ बैशाख । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिएपछि बाँकको नेपालगञ्ज उपमहानगरपालिकामा आज रातिदेखि १५ गतेसम्मको लागि लकडाउन घोषणा गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागुहुने गरी एक हप्ताको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लकडाउन घोषणा गरेका हुन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन […]

दिल्लीमा एक साता लकडाउन, पसलमा मदिरा किन्नेको घुइँचो

भारतको राजधानी नयाँ दिल्लीमा आज राति १० बजेदेखि एक साता लकडाउन घोषणा गरिएको छ। कोरोना भाइसको संक्रमण बढ्दै गएकोले अप्रिल २६ (वैशाख १३) गतेसम्म 'कोरोना लकडाउन' घोषणा गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताए। दिल्लीका उपराज्यपाल अनिल बाइजलसँगको छलफलपछि केजरीवालले लकडाउन घोषणा गरेका हुन्। दिल्ली सरकारले अप्रिल १६ देखि अप्रिल १९…