एमसीसीमा ‘व्याख्यात्मक टिप्पणी’ : नेम्वाङ भन्छन्– अहिले केही नभनौं, यी साथीहरुको कुनै ठेगान छैन !

नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोधलाई आज पनि निरन्तरता दिने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक अवरोधलाई निरन्तरता दिने बताएका हुन् । उनले एमसीसीबारे सत्तारुढ दलले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने तयारी गरेकोमा त्यसबारे भने अहिले नै कुनै टिप्पणी नगर्ने बताए । ‘एक नम्बर हाम्रो संसदमा आन्दोलन जुन छ, त्यो जारी रहन्छ ।’ नेम्वाङको भनाइ छ । उनले सत्तापक्षले वा गठबन्धनले एमसीसीबारे के गर्छ त्यो कुरा अझै प्रस्ट नभएको पनि बताए । ‘च

सम्बन्धित सामग्री

सुवास नेम्वाङ १३४ मतले अगाडि

इलाम -प्रतितिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । अहिले इलाम नगरपालिकाको मतगणना भइरहेको जनाइएको छ […]

एन्फा चुनाव : नेम्वाङ प्यानललाई गणेश थापाको साथ !

नेपाली फुटबल राजनीतिमा स्वनाम, दुर्नाम जे भने पनि नमेटिने नाम हो गणेश थापा । २०५१ सालदेखि २०७१ सालसम्म नेपाली फुटबल नेतृत्वमा एकछत्र राज गरेका थापाको हालिमुहाली अहिले पनि देखिन्छ ।भलै थापा अहिले एन्फाको चुनावमा बाहिरी रुपमा सक्रिय भएका देखिएका छैनन् । तर, उनीभित्री रुपमा एन्फाको चुनावका लागि‘गोल’ गर्ने मुख्य पात्र हुन् । नेपाली फुटबलमा थापाको अहिले पनि पकड छ । एन्फाको आसन्न चुनाव यही असार ६ गते हुँदैछ । त्यसका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्व

एन्फा चुनाव : नेम्वाङ प्यानललाई गणेश थापाको साथ !

नेपाली फुटबल राजनीतिमा स्वनाम, दुर्नाम जे भने पनि नमेटिने नाम हो गणेश थापा । २०५१ सालदेखि २०७१ सालसम्म नेपाली फुटबल नेतृत्वमा एकछत्र राज गरेका थापाको हालिमुहाली अहिले पनि देखिन्छ ।भलै थापा अहिले एन्फाको चुनावमा बाहिरी रुपमा सक्रिय भएका देखिएका छैनन् । तर, उनीभित्री रुपमा एन्फाको चुनावका लागि‘गोल’ गर्ने मुख्य पात्र हुन् । नेपाली फुटबलमा थापाको अहिले पनि पकड छ । एन्फाको आसन्न चुनाव यही असार ६ गते हुँदैछ । त्यसका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्व

खनालले सूर्याेदय र नेम्वाङले इलाम नगरमा मतदान गर्ने

खनाल र नेम्वाङ दुवै नेकपा (एमाले)बाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए। अहिले खनाल नेकपा (एस)मा छन् भने नेम्वाङ एमालेमै छन्।...

सुवास नेम्वाङका दुःख : पहिले बस्नुस् माननीयज्यू, अहिले उठ्नुस् माननीयज्यू

काठमाडौं, २३ भदौ : सुुवास नेम्वाङ एमाले संसदीय दलका उपनेता हुन् । संसदीय दलको उपनेता हुनुभन्दा अगाडि नै उनी संविधान सभाको अध्यक्ष पनि भए । पहिलो र दोस्रो संविधान सभाको अध्यक्ष भएका नेम्वाङले व्यवस्थापिका संसद बैठकमा सभामुखको पनि भूमिका निभाए । उनकै पालामा संविधान सभाका सदस्यरूले बैठक कक्षका टेवुल, कुर्सी र माइकहरू भाँचेका थिए । संविधान […]

हँसिलो अनुहार भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हराएको सूचना !

विगत केही दिनयता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सार्वजनिक रूपमा देखा परेका छैनन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले आयोजना गरेको भेलामा देखा परेका थिए। उनी हुलमुलमा थिए । त्यतिखेर उनको चेहरामा एक प्रकारको डर, मौनता, खिन्नता प्रकट भएको देखिन्थ्यो । आफू अहिले बोल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाभाइरससँग जोगिनका लागि मुखमा लगाएको मास्क आँखामुनि नै पुग्नेगरी तानेका थिए। आफूलाई चिन्ने मानिसहरूसँग उनले अरू बेलामा भन्दा निकै असहज महशुस गरेको कुरा उनको शारीरिक हाउभाउबाट नै प्रस्...

सुवास नेम्वाङ भन्छन्– संसद् विघटनबारे सर्वोच्चको फैसला आएको भोलिपल्ट बोल्छु

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ मौन बसेको भन्दै आलोचना भइरहेको छ । अहिले उनको दुई वर्ष पुरानो अभिव्यक्ति भाइरल समेत बनेको छ । धुलिखेलमा त्यस बेला नेम्वाङले पत्रकारहरुसँग प्रधानमन्त्रीले चाहँदैमा यो संसद् विघटन नहुने अभिव्यक्ति दिएका थिए । अहिले पनि संसद् विघटनबारे बोल्न नेम्वाङलाई दबाव बढेको […]

त्योबेला प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भनेका नेम्वाङ अहिले चुपचाप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पात्रमध्येका एक हुन् पूर्व-सभामुख सुवासचन्द्र नेम्वाङ। नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुगिरहेका बेला विवाद मिलाउन पनि उनी लागिरहे। तर, प्रधानमन्त्री ओलीले पुस ५ गते संसद् विघटनको निर्णय लिए। संविधानविपरीत गएर प्रधानमन्त्री ओलीले संसद् भंग गरे। प्रधानमन्त्री ओलीले संसद् भंग गरेपछि पूर्व-सभामुख नेम्वाङले मुख खोलेको छैनन्। दुई साताअघि उनले संसदमा विचाराधीन रहेको विषय