भ्रमण भिसामा यूएई नजान आग्रह - Purbeli News

काठमान्डाैं / संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो । दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने...

सम्बन्धित सामग्री

युद्धग्रस्त देशमा काम गर्न नजान परराष्ट्रको आग्रह

काठमाडौं : परराष्ट्र मन्त्रालयले विश्वका कुनै पनि युद्धग्रस्त देशका सेनामा भर्ना नहुन र सुरक्षासम्बन्धी काममा नजान नेपालीहरुसँग आग्रह गरेको छ।परराष्ट्रले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। परराष्ट्रको विज्ञप्तिमा ‘केही सामाजिक संजाल र सार्वजनिक संचारमाध्यममा नेपालीहरु विदेशी सेनामा भर्ना भएको भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको’ उल्लेख छ।‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्

विदेशी सेनामा नजान नेपाली युवालाई सरकारको आग्रह

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान नेपाली नागरिकहरुसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै यसबारे सजग रहन सबैसँग अनुरोध गरेको छ। मन्त्रालयले […]

नदीको तटीय क्षेत्रमा नजान रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले नदीको तटीय क्षेत्रमा नजान र नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । अविरल वर्षापछि रौतहटको प्रमुख नदीहरु बागमती, लालबकैया, झाझ, चाँदी लगायतमा बाढीको उच्च जोखिम बढेको कारण तटीय क्षेत्रमा नजान स्थानीय प्रशासनले आग्रह गरेको हो ।मनसुन सक्रिय भई चुरे तथा पहाडी क्षेत्रमा अविरल वर्षाबाट वागमती, लालबकैया सहितको नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै तटीय क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै स्थानीय प्रशासनले नदी तथा खोला किनारमा नजान सूचना जारी गरेको हो ।बाढी र डुबानबाट

श्रीलंका नजान अमेरिकाले जारी गर्‍यो एड्भाइजरी

वासिङ्टन : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा नजान संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ। इन्धन अभाव, औषधोपचारमा समस्याका साथै आतंकवादी गतिविधि र कोभिड १९ लाई कारण देखाउँदै अमेरिकाले दक्षिण एसियाको टापुमा नजान भनेको हो। श्रीलंकालाई लिएर अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, 'कोभिड १९ र इन्धन तथा…

संक्रमण बढेपछि विमानस्थलमा स्वागत अनि बिदाइका लागि नजान आग्रह

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विमानस्थलमा स्वागत तथा बिदाईको लागि नजान सर्वसाधारणलाई आग्रह गरेको छ। मानिसको भिडभाडले कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै विमानस्थल कार्यालयले सर्वसाधारलाई विज्ञप्ती मार्फत आग्रह गरेको हो। साथै विमानस्थल कार्यालयले अति जरुरी अवस्था बाहेक अरु समयमा भिजिटर पास उपलब्ध नगराउने पनि विज्ञप्तीमा उल्लेख गरेको छ […]

विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ । केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको […]

आफ्ना नागरीकलाई काबुल विमानस्थल नजान अमेरिकाको आग्रह

एजेन्सी, ६ भदौ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थलमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान सुझाएको हो । अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको जनाएको छ । अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन […]

सकेसम्म काबुल विमानस्थल नजान आफ्ना नागरिकहरुलाई अमेरिकाकाे आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थल क्षेत्रमा सकेसम्म नजान आग्रह गरेको छ। इस्लामिक स्टेट (आइएस) को अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै काबुल विमानस्थल क्षेत्रमा नजान भनिएकाे हाे। शनिबार अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको बताएको हो। अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको छ। अमेरिकी सुरक्षा अधिकारीहरुले […]

बाढीपहिराको जोखिमबाट बच्न तनहुँको तयारी, खोला छेउछाउ नजान जिल्ला प्रशासनको आग्रह

दमौली । मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह गर्दै सर्वसाधारणमा सतर्क हुन आग्रह गरेको छ । प्रत्येक वर्षको वर्षाले तनहुँमा जनधनको क्षति भइरहेको […]

भ्रमण भिसामा यूएई नजान आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ ।पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि  नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यव‚था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैनध्र भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले र