तल्नु बगर बेलिब्रिज निर्माणको काम तीब्र

भेरी करिडोरअन्तर्गत पर्ने तल्नु बगर बेलिब्रिज निर्माणको काम सुरु भएको छ। नेपालगञ्जदेखि सिधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको हो। सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का...

सम्बन्धित सामग्री

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोक, असार २३। सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै […]

हेवाखोलामा ३ हप्तासम्म जडान भएन बेलिब्रिज

२० असार, फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि तयार भएको छैन । यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग […]

सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु

काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।  बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ । मेलम्चीपारिको वडा नम्बर ९ ...

हेवा खाेलामा बेलिब्रिज राखिने

पाँचर – मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतवार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो । विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो । हेवा खोलामा सडक विभागको इटहरीमा रहेकाे कार्यालयबाट बेलिब्रिज पठाउन ...

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

सिन्धुपाल्चोक, २४ जेठ । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने  भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिए । उनले भने, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ […]

बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने

पुल निर्माण भएका अनाई, दानसाँघु र भौनेरा खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। ती खोलाका कारण सडक निर्माण भएर पनि पुल नहुँदा बर्षादको बेला यातायात सेवा अवरुद्ध हुने गरेको थियो। बेलिब्रिज निर्माण पछि सडक बाह्रै महिना चल्ने अवस्था हुनेछ।...

भाँचियो अरुण नदीको बेलिब्रिज

सङ्खुवासभा – जिल्लाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा […]

जडान हुँदाहुँदै भाँच्चियो बेलिब्रिज

मुगुको कर्णाली नदीमा बेलिब्रिज जडान गर्दागर्दै निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भाँच्चिएको छ ।हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, २, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति मेसिनले धान्न नसक्दा बेलिब्रिज भाँच्चिएको हो ।बेलिब्रिज निर्माणका लागि जलब […]

जडान नहुँदै भत्कियो बेलिब्रिज

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका  प्रमुख हरिजंग शाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज जोखिममा

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज बेलिब्रिज जोखिममा परेको छ । बाढीका कारण हिल्सा नदीको बेलिब्रिज उच्च जोखिम रहेको स्थानीय लाल लामाले जानकारी दिए ।  मानसरोवर तथा कैलाश पर्वतमा दर्शन गर्दा आवत¬–जावत हुने...