सन् २०२३ : जनसंख्यामा चीनविरूद्ध भारतको बाजी

सन् २०२३ मा चीनलाई उछिनेर भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित भएको छ। पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश रहेको थियो। अहिले भारतको जनसङ्ख्या एक...

सम्बन्धित सामग्री

सन् २०२३ चार दशकयताकै तातो

२९ माघ, काठमाडौं । सन् २०२३ चार दशककै बढी गर्मी वर्षको रुपमा नेपालमा रेकर्ड भएको छ । नेपालका १२ स्थानमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७.९ […]

सन् २०२३ को अन्तर्राष्ट्रिय खेलकुद

फुटबल, क्रिकेट, टेनिस, बक्सिङसँगै गल्फलगायतले सन् २०२३ मा प्रमुख स्थान बनाए । फुटबल महिला विश्वकपमा स्पेन पहिलोपटक विश्वविजेता बन्यो । निर्धारित समयभन्दा एक वर्षपछि चीनले एसियाड आयोजना गर्‍यो । हाङझाउ...

सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको हो । आजदेखि नेपालमा

सन् २०२३ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउँदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ साधारण सभाको ७५औँ सत्रले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम गरिँदैछ । कोदोजन्य बालीको महत्त्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइँदैछ । कोदोजन्य बालीको विकास र संरक्षण ...

सन् २०२३ सुरु

आजदेखि अंग्रेसी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुवात भएको भन्ने भनाइ छ ।

एसियन गेम्स सन् २०२३ मा हान्झाउमै

चीनमा आयोजना तय भएको एसियन गेम्स २०२२ हान्झाउको कोभिड-१९ महामारीका कारण सन् २०२३ मा सारिएको आयोजकले जनाएको छ।...

सन् २०२३ देखि क्रोएसियामा यूरो चल्ने

२० जेठ, फ्रयाङफर्ट । क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा यूरो प्रयोगमा आउने निश्चित भएको हो । यूरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा यूरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको […]

जिपले सन् २०२३ मा विद्युतीय एसयुभी सार्वजनिक गर्ने

जिपले सन् २०२३ सम्ममा आफ्नो पहिलो विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको छ।

किएलिनी सन् २०२३ सम्म युभेमै रहने

जर्जियो किएलिनीले इटालियन क्लब युभेन्टससँग २ वर्षको नयाँ करार गरेका छन् । नयाँ सम्झौतासँगै टुरिन टोलीमा उनी सन् २०२३ सम्म रहने पक्का भएको छ । सन् २०२३ सम्म ३८ वसन्त पार गर्ने किएलिनीले क्लबमा १८ वर्ष बिताउने छन् । गत जुलाईमा इटालीलाई युरोपियन च्याम्पियनसीप दिलाएका उनी यसअघि करारविहीन रहेका थिए ।१६ वर्ष युभेन्टसमा रहँदा उनले १४ वटा मुख्य उपाधि जितेका छन् । जसमा सन् २०११–१२ देखि २०१९–२० सिजनसम्म लगातार ९ वटा लिग उपाधि पनि रहेका छन् ।सन् २००६–०७ मा म्याच फिक्सिङ प्रकरणमा युभे

सन् २०२३ मा एप्पलले फोल्डेबल फोन ल्याउने

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार कम्पनीले सन् २०२३ मा ८ इन्च कियूएचडी फ्लेक्जिबल ओएलइडी डिस्प्ले भएको फोल्डेबल फोन सार्वजनिक गर्न सक्नेछ।