भीम रावलको पखाईमा ओली, अहिले पार्क सफारी होटेल नेता/कार्यकर्ताले भरियो

काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । अझैसम्म पनि बन्दसत्र सुरु भएको छैन् । हिजो नै बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका भीम रावलले भने उक्त प्रस्तावको ठाडै विरोध गरेका थिए । उनले पार्टीभित्रको […]

सम्बन्धित सामग्री

केन्द्रीय कमिटी सदस्यहरूको लिस्ट फाइनल गर्न ओलीलाई सकस

चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पदाधिकारीको फाइनल गर्न सकस भएको छ । यति बेला अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरिरहेका छन् । ओलीसँगै नेताहरू शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि...

अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ओलीलाई भने– सबैलाई मिलाएर लैजानोस्

सौराहा । नेकपा (एमाले)को जारी १०औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा नेता व्यवस्थापनमा सकस बढेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति र पदाधिकारीमा बस्ने नेताहरूको नामावली टुंगो लगाउन नसक्दा पार्टीको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग...

ओलीलाई भेटेपछि पूर्वमाओवादी नेताहरू निराश !

सौराहा । नेकपा (माओवादी केन्द्र)तिर नलागी नेकपा (एमाले) रोजेका नेताहरू संकटमा परेका छन् । चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनबाट नेतृत्वमा पुग्न उनीहरूलाई समस्या परेको हो । एमालेभित्र पदका आकांक्षीको व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस परेपछि पूर्वमाओवादी नेताहरू अन्योलमा परेका हुन् । अध्यक्ष ओली यति बेला होटेल पार्क सफारी रिसोर्टमा बसेर...