प्रधानमन्त्रीसँग महिला उद्यमीहरुको भेटघाट : महिला औद्योगिक पार्क स्थापना गर्न आग्रह

महिला उद्यमीहरूलाई प्रधानमन्त्री तथा उद्योग वाणिज्य आपूर्ति मन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । पाँच जना महिला उद्यमीहरुको टोलीले प्रधानमन्त्री तथा उद्योग, वाणिज्य देउवासँग भेटघाट गरेका हुन् ।दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली र महिला उद्यमी विकास समितिकी सभापति रिता सिम्हाले देउवासँग भेटवार्ता गरेका हुन् । यस्तै, महिला उद्यमी मञ्चकी संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति