काठमाडौं । शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा गएराति लियोनविरुद्ध एक अंक लिनका लागि संघर्ष गर्नुपर्यो । लियोनल मेसीसँग केही महत्वपूर्ण खेलाडीबिना खेलेको पीएसजीले लियोनसँग १–१ को बराबरीमा रोकियो ।
गत बिहीबार कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएपछि मेसीले व्यक्तिगत रूपमा प्रशिक्षण सुरु गरेका थिए । तर, लियोनविरुद्धको खेलमा...