गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्छ – मेयर दाहाल - NepaliPatra

नारायणगढ । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको बाँकी निर्माणको काम महागनरले पूरा गर्ने बताएकी हुन् । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले […]

सम्बन्धित सामग्री

क्रिकेट रङ्गशालालाई प्रदेश सरकारको ५२ करोड ५० लाख

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ ।

प्रेम सञ्जेलको अर्को उदाहरणिय काम, धुर्मुसले गरे प्रशंसा

भ्रष्टाचारविरुद्ध खह्रो अभिब्यक्ति दिने र निडन ब्यक्तित्व प्रेम सञ्जेलले अर्को उत्साहजनक काम गरेका छन् । लामो समय सरकारी सेवामा रहेर अवकाश पाएका उनले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका ...

रङ्गशाला निर्माणका लागि कैदीबन्दीको सहयोग

कञ्चनपुर : चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि कञ्चनपुर कारागारका कैदीबन्दीले आर्थिक सहयोग गरेका छन्।सिदा खर्च वाफत पाइने रकम जम्मा गरी कैदी बन्दीले ११ हजार पाँच सय रुपैयाँ रङगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनका संचालक सीताराम कट्टेल (धुर्मुस) लगायतको टोलीलाई हस्तान्त्रण गरेका हुन्।यस्तै झलारी बजारका व्यवसायी, संघ संस्था, स्थानीयबासी र सहकारी संस्थाले पनि फाउन्डेसनलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।  शुक्लाफाँटा नगरपालिका&ndash

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिक्षित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु. ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

मातृभूमी कपको तयारी सकियो, सहभागी हुन धुर्मुसको आग्रह

काठमाडौ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते...

छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग

काठमाडौं । चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’...

क्रिकेटकै कारण विश्वमा चौडा भा’छ छाति ...(भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा गायकद्धय सत्य-स्वरुप राज आचार्य जोडिएका छन्।