आर्थिक संकट बढ्दै जाँदा श्रीलंकामा राजनीतिज्ञप्रति आक्रोशित प्रदर्शनकारीको भिड शनिबार दिउँसो राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेको छ। हजारौं सुरक्षाकर्मीहरूको अवरोधलाई छिचोल्दै प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्री निवासमा प्रवेश...