काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित मित्रनगरमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु सोमबार डोजर लगाएर धमाधम भत्काएका छन् । ३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध गरेपनि अटेर गरेपछि महानगरले पुनः माइकिङ गरी ताकेता गरेको थियो । महानगरको सूचनालाई वेवास्ता गरी बसेका पसलहरु सोमबजार डोजर लगाएर भत्काइएको हो । सोही क्रममा […]