५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्ठेरो परेका बेला सरकारले जनताको साथ नपाउने चेतावनी दिएका छन् । मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रममा उनले सरकारलाई २०१७ सालमा पञ्चायती व्यवस्था सुरुवात हुँदाको अवस्था स्मरण गर्न आग्रह गरे । ‘जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । …जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने प्रतिवाद गर्नुपरेन […]