सरकारले चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका छन् ।राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थमन्त्रालयका सचिव ढुंगनाले आगामी वर्ष आर्थिक् वृद्धिदर हुने बताएक हुन् । चालु आर्थिक वर्षको ६ महिनामा […]