मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा रहे । नेकपा (एमाले)को अन्तरसंघर्षमा गरेका चर्का टिप्पणीले उनलाई चर्चित बनायो । एमालेको अन्तरसंघर्ष विभाजनको चरणमा पुग्दा माधवकुमार नेपालतिर लागेर शहरी विकास मन्त्री बनेका चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनको यो दोस्रो संसदीय चुनावी प्रतिस्पर्धा हो । २०२९ मा […]