सत्ता गठबन्धनमा आजदेखि प्रदेशसभा सिट बाँडफाँटको छलफल सुरु

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थालेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धन कार्यदलको बैठक जारी छ। एक घण्टादेखि जारी कार्यदलको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै प्रदेशसभाबारे छलफल सुरु भएको बैठकमा सहभागी एक नेताले बताए। गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको […]