काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्दै १५औँ महाधिवेशनलाई अग्रजहरूले देखाएको निष्ठा र लोकतान्त्रिक आदर्श पुनः स्थापित गर्ने अवसरका रूपमा लिन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्ने गणेशमान सिंह कठिन परिस्थितिमा पनि अडानबाट विचलित नहुने […]
भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनाइटेड नेसन २०२६ मा नेपालको प्रतिनिधित्व युवती स्नेहा राउतले गर्ने भएकी छन्। आगामी अक्टोबर ५ देखि नया दिल्लीमा हुने प्रतियोगितामा राउत नेपालबाट एकल प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्। ग्रीन आट्र्स मिडिया प्रालिले राजधानीमा कार्यक्रम आयोजना गरी उनलाई मिस […]