खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको आपत्ति

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन्। एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन्।पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंक

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […] The post लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति first appeared on हाम्रो खेलकुद.

खेलकुद विकास बोर्ड प्रदेश १ को आपत्ति – देशसञ्चार

मोरङ – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए स्पोर्टस एकेडेमीमा अधिकांश खेलाडी प्रदेश १ का सहभागी भएपछि प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १ ले

'सत्य कुरा चाँडै नै बाहिर आउँछ'

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मिडियामा आएका आफ्ना समाचारहरुप्रति आपत्ति जनाएका छन् । पछिल्लो समय उनले म्यानु छोड्ने खबर लगातार आइरहेको छ ।

फ्रेन्च ओपनकी निर्देशक माउरेस्मोकाे भनाइमा स्विटेकको आपत्ति

काठमाडौं। शीर्ष वरियताकी टेनिस खेलाडी इगा स्विटेकले फ्रेन्च ओपन प्रतियोगिताका निर्देशक अमेली माउरेस्मोले महिलाका खेलहरु पुरुषकाे जस्तै आकर्षक नभएको बताएको भनाइप्रति आपत्ति जनाएकी छन् । उनले माउरेस्माेकाे अभिव्यक्ति निराशाजनक र आश्चर्यजनक रहेकाे प्रतिक्रिया दिएकी छन् । पूर्वविश्व नम्बर एक टेनिस खेलाडी माउरेस्मोले यस सिजन फ्रेन्च ओपनमा महिलातर्फका १० खेलमा १ खेल राति भएका कारण आलोचनाको […]

खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।मनिषराज पाण्डे अध्यक्ष र पारस खड्का महासचिव रहेको सिप्यानले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कदमप्रति आपत्ति जनाएका हुन् । क्यानले गत मङ्सिर २९ […]

सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै ओलीको आपत्ति

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए । सरकारले बजेट प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा परीक्षक लेखापढी […]

रूसको गम्भीर आपत्ति

रूस ओलम्पिक कमिटी (आरओसी) ले मंगलबार प्रतिबन्ध मुक्त भए पनि आफ्ना खेलाडी र अन्य खेल पदाधिकारी गरी १५ जनालाई प्योङचाङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा नबोलाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को निर्णयप्रति गम्भीर आपत्ति भएको जनाएको छ ।