जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने

काठमाडौं।जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बस्ने भएको छ।आज अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै कार्यकारिणीको बैठक जेठ ८ र ९ मा बस्ने जानकारी गराएका हुन्।वक्तव्यमा भनिएको छ,“देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्ष गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ।”

सम्बन्धित सामग्री

जसपाको राजनीतिक समितिको बैठक आजपनि बस्दै

काठमाडौं, पुस १९ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आजपनि बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ । साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।

जसपाको राजनीतिक समितिको बैठक सुरु

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित ज्यापु समाजको सभाहलमा सुरु भएको बैठक विहीबारसम्म चल्नेछ । ‘पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ,’ राजनीतिक समितिका सदस्य मनिकर कार्कीले भने । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार […]

जसपाको राजनीतिक समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न राजनीति समितिको बैठक बालकुमारीमा सुरु भएको हो ।संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ । जसपा विभाजन भएपछि यो पहिलो राजनीति समितिको बैठक हो । यो बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक बसेको थियो ।

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । ५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय […]

जसपाको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीका संघीय परिषदका […]

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ। बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ । ‘आजको बैठकमा एमसीसी‍, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन […]

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, […]

बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौँ । नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्दै छ । बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नेदेखि जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा एजेन्डाका रूपमा राख्न लागिएको जनाइएको छ भने जसपाको महन्थ र […]