नयाँ इलेक्ट्रीक ब्रान्ड नेपाल भित्रियो, एक मोटरसाइकल र तीन स्कुटरको विक्री सुरु

काठमाडौं । नयाँ इलेक्ट्रीक दुई पाग्रे ब्रान्ड नेपाल भित्रिएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी इभिट्रिक मोटर्सका उत्पादन नेपाल भित्रिएको हो । इभिट्रिकका उत्पादन नेपाली बजारमा एप्स ट्रेड लिंक प्रालिले विक्री वितरण गर्नेछ । कम्पनीले तीन मोडलका स्कुटर र एक मोडलको मोटरसाइकल नेपाल भित्र्याएको छ । कम्पनीले नेपाल भित्र्याएका इलेक्ट्रीक स्कुटहरु ७५ […]

सम्बन्धित सामग्री

नेपाल भित्रियो पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल, डेलिभरी सुरु

काठमाडौँ । नेपालमा पहिलो इलेक्ट्रीक क्रुजर मोटरसाइकल ‘कोमाकी रेन्जर’ भित्रिएको छ । युनिटी ट्रेडिङ कन्सर्नले कोमाकी रेन्जर नेपाल भित्र्याएको हो । योसँगै कोमाकी रेन्जर यसअघि बुकिङ गरेर बसेका ग्राहकहरुलाई मोटरसाइकल डेलिभरी दिन सुरु गरिएको समेत कम्पनीले जनाएको छ । यो मोटरासइकलमा ४ किलोवाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको छ । यसमा ७२ भोल्ट ५० […]

प्रिमियम मोटरसाइकल ब्राण्ड ट्यारो नेपाल भित्रियो, मूल्य ९ लाख ५० हजारसम्म

काठमाडौं । नेपाली बजारमा ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्रिएको छ । एसजी ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रालिले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी ट्यारो ब्राण्डलाई नेपाल भित्र्याएको हो । इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स […]

नेपाल भित्रियो यामाहाको एफजेड भी-३ कनेक्ट एक्स मोटरसाइकल

यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाल भित्रियो

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव

नेपाल भित्रियो विश्वमा ३ सयवटा मात्र उत्पादन भएको मोटरसाइकल

एमभी अगस्टा एफ थ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन छ, जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त छ