सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए, नियमित मुद्दाको सुनुवाइ

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेको छ । न्यायाधीश कुमार चुडाल र मंगलबार नियमित मुद्दाको सुनुवाइमा फर्किएका चार न्यायाधीशले सोमबार […]

सम्बन्धित सामग्री

अफताब आलमको मुद्दाको सुनुवाइ सर्‍यो

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ। आज आइतबारबाट हुने भनिएको सुनुवाइ न्यायाधीस अभावमा सरेको हो। जिल्ला अदालत रौतहटमा रहेका सात न्यायाधीशमध्ये तीनजना उच्च अदालतमा नियुक्त भएका, दुईजना विदामा रहेको र...

तनहुँमा आज हुने पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौँमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति […]

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहको आइतबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति […]

प्रतिनिधिसभा कार्यकाल मुद्दाको सुनुवाइ न्यायाधीश कार्कीको बेञ्चमा

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदै छ। अधिवक्ता मनिराम उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी गत बिहीबार आदेश गरेको थियो। त्यसको आज सुनुवाइ हुन लागेको हो। आज यो मुद्दाको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकिएको छ। उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने म

काष्ठमण्डप समितिविरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काष्ठमण्डप पुनर्निर्माण समितिविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश रेग्मीको एकल इजलासमा सुनुवाइ तोकेको हो। गत सोमबार एक...

एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ आज पनि रोकियो

काठमाडौँ । नेकपा एमालेले निष्कासन गरेका १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैर कानुनी रुपमा जोगाएका भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि रोकिएको छ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना सङ्क्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो । न्यायाधीश ईश्वर खतिवडा र कुमार […]

प्रधानन्यायाधीश जबराको इजलासबाट दुई मुद्दाको सुनुवाइ

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।   सर्वोच्च...

पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । पूर्वमाओवादी केन्द्रका चार जना नेताहरुले सांसदमा पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ । शुक्रबारका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो । शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए […]