कर्णाली राजमार्गमा झस्किँदो यात्रा

कालिकोट देखि जुम्ला जान जम्मा ८२ किलोमिटर सडक पार गर्नु पर्छ। वर्षात्को समयमा मोटरसाईकलको यात्रा जोखिम हुन्छ भनेर बसको यात्रा गरेका शाही जुम्ला पुग्दा १६० पटक आफ्नो सातो गएको सुनाउन्छन्।...

सम्बन्धित सामग्री

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला – कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ। पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ। मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति […]

कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता

सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।...

‘कर्णाली राजमार्गमा इन्जिनियरिङ मापदण्ड नै पूरा भएन’

कर्णाली राजमार्गमा इन्जिनियरिङ मापदण्ड नै पुगेको छैन । सिंगल लेनको साँघुरो सडक, खाल्डाखुल्डी र मृत्युमार्गको उपनामले चिनिने यो राजमार्गका मोडहरू हेर्दा साना जीप मात्रै गुड्नुपर्ने हो । तर, यहाँ साना–ठूला जस्तासुकै गाडी पनि गुड्ने गरेका छन् ।

कर्णाली राजमार्गमा मालवाहक ट्रक सडकमा अड्कियाे, दुर्घटनाबाट जोगियो

जुम्ला - कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटनाबाट जोगिएको छ ।  कालीकोट खण्डको मोडमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्ला पठाएको बालबालिकालाई दिइने पौष्टिक आहार बाेकेको ट्रक सडकबाट ५० प्रतिशत भाग तल गएर अड्किएको हो ।   आइतवार दिउँसो नेपालगञ्जबाट आउँदै गरेको ना ४ ख २८६० को ट्रक मोडमा ठाउँ नपुग्दा सडकबाट तल गएको तर खस्नबाट जोगिएको छ । कर्णाली राजमार्गमा रहेकाे हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीले ट्रकको ...

कर्णाली राजमार्गमा जमेको हिउँ थालियो पन्छाउन

कर्णाली राजमार्गमा जमेको हिउँ डोजर लगाएर पन्छाउन थालिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको छ । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउँदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन् । आजदेखि मौसम सफा भएपछि काम गर्न सहज भएको […]

कर्णाली राजमार्गमा बस दुर्घटना, चार घाइते

सुर्खेत : कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दैलेखदेखि नेपालगन्जका लागि छुटेको कर्णाली प्रदेश ००२००१ख००१ नम्बरको बिहीबार दिउँसो  करिब एक बजेतिर बस दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार बस कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहाताल–८ दमारेनजिक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको छ।उनका अनुसार बसमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा दैलेख नारायण नगरपालिका वर्ष ८७ का नन्दा विक नारायण नगरपालिका वर्ष ४१ का मीरा

कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो । कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान...

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो सङ्ख्यामा पुलको निर्माण सम्पन्न भएको हो ।सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमा

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

कर्णाली राजमार्गमा मात्र पछिल्ला ४ वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३/७४ देखि शुरू भई गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा यो राजमार्गमा सो संख्यामा पुलको निर्माण सम्पन्न भएको हो । सडक विभागका महानिर्देशक अजुनजङ्ग थापाले कर्णाली राजमार्गको विस्तार र स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत १२ वटा नयाँ पक्की पुलको निर्माण सम्पन्न भएको जानकारी दिए । पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीको किनारै किनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ । महानिर्देशक थापाका अन...

कर्णाली राजमार्गमा चालककै कारण जोखिम

जुम्ला-कर्णाली राजमार्गमा सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । चालकले रातिको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन थालेपछि कर्णाली राजमार्गको यात्रा झन असुरक्षित बन्दै गएको हो । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप र सडक अतिक्रमणको समस्या रहेको राजमार्गमा चालकहरूको रातिको समयमा मापसे गरी चलाउन थालेपछि यात्रुका लागि सडक झन असुरक्षित […]