पोखराको मेयरमा एमालेले कृष्ण थापालाई उठाउने, खोसियो दीपकको टिकट

पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको बताइएको छ। विवादपछि मेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा अध्यक्ष…

सम्बन्धित सामग्री

मेयरमा उठ्न उपसचिवबाट राजीनामा दिएका भुसालले पाएनन् टिकट

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा मेयरमा उठ्ने भन्दै उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले टिकट पाएनन् । नेपाली काङ्ग्रेसको तर्फबाट उठ्ने भनेका भुसालले सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि टिकट नपाएका हुन् । देवचुली नगरपालिकाकै स्थानीय रहेका उनले केही समय नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका थिए। काँग्रेसले देवचुलीमा अशोक बस्ताकोटीलाई मेयर उम्मेदवार बनाएको […]

बर्दिबासको मेयरमा कांग्रेसबाट दुई जनाले टिकट पाएपछि…..

१२ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट दुई जना टिकट लिएर मनोनयन दर्ता गर्न पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी दाहाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न गएका थिए । तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले दाहाल आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए । त्यसपछि […]

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले पाएनन् टिकट

नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् । धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले रातोपाटीसँग भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।मेयर पदमा साहसँगै योगेन्द्र य

काँग्रेसबाट बर्दिबास मेयरमा दुई जनालाई टिकट

नेपाली काँग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएको छ ।  प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता अचम्ममा परे । सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले

कांग्रेस काठमाडौंको मेयरमा सिर्जना सिंह

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं र विराटनगर महानगरको उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहले टिकट पाउने पक्का भएको एक स्रोतले जनाएको छ । त्यस्तै, कांग्रेसले विराटनगरमा नागेश कोइरालालाई मेयरमा टिकट दिने निर्णय गरेको छ । नागेश शेयर कोइरालानिकट मानिन्छन् । उनी कांग्रेस मोरङका उपसभापति पनि हुन् ।

पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट, दीपकको टिकट खोसियो

पोखरा महानगरपालिकाको मेयरमा एमालेले दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले थापालाई टिकट दिएको एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसप

धनुषामा टिकट नपाएपछि केही घण्टामै पार्टी परिवर्तन

जसपाले पुनः मेयरमा टिकट नदिएपछि जसपा परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेको हो। यादव हालको जसपा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयरमा निर्वाचित भएको थियो।...

बालुवाटार पुगेका चिरिबाबुले भने – ललितपुरको टिकट पाउने मै हुँ

६ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू फेरि मेयरमा उठ्ने बताएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले पत्रकारसित ललितपुरमा आफूले नै टिकट पाउने दाबी गरे । टिकट पाउनु हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘टिकट त पाउँछु नि, जितेको मेयर मै हुँ र जित्ने पनि […]

पार्टीले टिकट दिएमा मेयरमा उठ्ने मन्त्री थापाको उद्घोष

पोखरा – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पार्टीले आफुलाई टिकट दिएमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार दिने बताएका छन् । प्रदेश सांसद भएदेखि नै बैठक भत्तादेखि मासिक पारिश्रमिक सामाजिक कार्यमा खर्चिँदै आएका मन्त्री थापाले यस वर्षको समेत पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको बारे मंगलबार पत्रकार माझ सार्वजनिक गर्दै पार्टीले आफूलाई योग्य […]

पार्टीले टिकट दिए काठमाडौंको मेयरमा फेरि उठ्न तयार छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको बताएका छन् । ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’ शाक्यको भनाई छ । शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे । उनले भने, वस