कहिलेसम्म आउँछ अन्तिम निर्वाचन परिणाम?

काठमाडौँ– आम निर्वाचन अन्तर्गत आइतबार मतदान सम्पन्न भएसँगै मतपरिणामको चासो बढेको छ। जतिसक्दो छिटो मतगणना कार्य सम्पन्न भएर चुनावी परिणाम थाहा पाउन उम्मेदवार, नेता कार्यकर्ता प्रतीक्षामा छन्। नागरिक तहमा पनि चुनावी मत परिणामको चासो उत्तिकै छ। आइतबार छिटफुट घटनाबाहेक मतदान कार्य शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको छ। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो नेतृत्वमा […]

सम्बन्धित सामग्री

जिम्बाबेमा विपक्षी दलद्वारा निर्वाचन परिणाम अस्वीकार

एजेन्सी । जिम्बाबेको विपक्षी दल नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) ले अगस्ट २३ र २४ मा राष्ट्रपति चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गरेको छ । उक्त दलले निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग समेत गरेको छ । अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने […]

कांग्रेस संसदीय दलको निर्वाचन परिणाम केहीबेरमा सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन परिणाम केहीबेरमा सार्वजनिक हुने भएको छ । आज (बुधबार) बिहान उक्त निर्वाचन भएको थियो । निर्वाचन सकिएको पौने घण्टामै परिणाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतगणना सुरु हुने बताईएको छ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार […]

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

काठमाडौं । निर्वाचन आयोलगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गरेकोे छ । आज (बिहीबार) निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन देउवासमक्ष पेस गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई पेस गरेको आयोगले जनाएको छ […]

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो । त्यसअघि बिहीबार नै आयोग पदाधिकारीको टोलीले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई […] The post प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

काठमाडौँ,२९ मँसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । प्रतिनिधिसभा […]

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो ।  प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  The post आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सचिवालय बैठकको ठहर : स्थानीय तहको निर्वाचन परिणाम अपेक्षाअनुसार आएन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको ठहर गरेको छ । एमाले सचिवालय बैठकले स्थानीय तह निर्वाचन परिणामको समीक्षा गर्दै यस्तो ठहर गरेको हो ।एमाले नेता प्रदिप ज्ञवालीले सोमबार सम्पन्न सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै निर्वाचन परिणाम अपेक्षाकृत नभए पनि पपुलर मतमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको ठहर गरेको बताए । ‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले न

मतदान गरेपछि भीम रावलले भने, ‘निर्वाचन परिणाम स्वीकार्छु’

चितवन- नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका उनले निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्यमा भने नबस्ने बताए। एमाले पदाधिकारीका […]