प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गरिने

काठमाडौँ,२९ मँसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशसभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश : दलहरूले अझै छान्न सकेनन् दलको नेता

लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा चुनावको परिणाम बुझाइसकेको छ । प्रदेश कानूनअनुसार निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र पहिलो अधिवेशन बोलाउनुपर्नेहुन्छ । यो हिसाबले पुसको २० गतेभित्रै प्रदेशसभाको बैठक आह्वान हुनेछ ।प्रदेशमा निर्वाचित सांसद भने केन्द्रकै निर्णय कुरेर बसेका छन् । लुम्बिनी प्रदेशमा सांसदको शप

सातै प्रदेशका प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

जनकपुरधाम : निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ। मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेश गरिएको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम…

मधेश प्रदेश : आयोगले बुझायो प्रतिवेदन

जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई निर्वाचन आयोगले प्रदेशसभा निर्वाचन परिणामको प्रतिवेदन आज प्रदेश प्रमुखको कार्यालयमा बुझाएको छ।मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुख मिश्रसमक्ष पेश  गरिएको हो।निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जवराले प्रदेश प्रमुख मिश्रलाई मधेश प्रदेशको सम्पूर्ण निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्दै प्रदेश सभामा यस

प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हस्तान्तरण गरेको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो । त्यसअघि बिहीबार नै आयोग पदाधिकारीको टोलीले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई […] The post प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आयोगद्वारा निर्वाचन परिणाम घोषणा, प्रतिनिधिसभामा ३३.१० प्रतिशत महिला निर्वाचित

निर्वाचन आयोगले बुधबार मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको निर्वाचनको परिणाम घोषणा गरेको हो ।  आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुप

कहिलेसम्म आउँछ अन्तिम निर्वाचन परिणाम?

काठमाडौँ– आम निर्वाचन अन्तर्गत आइतबार मतदान सम्पन्न भएसँगै मतपरिणामको चासो बढेको छ। जतिसक्दो छिटो मतगणना कार्य सम्पन्न भएर चुनावी परिणाम थाहा पाउन उम्मेदवार, नेता कार्यकर्ता प्रतीक्षामा छन्। नागरिक तहमा पनि चुनावी मत परिणामको चासो उत्तिकै छ। आइतबार छिटफुट घटनाबाहेक मतदान कार्य शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको छ। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनपछि आफ्नो नेतृत्वमा […]

प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन

प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–मा

प्रदेश १ : मत परिणाम घोषणा भइसकेका ५ जिल्लामा काँग्रेस हाबी

४२ पालिकामध्ये २० वटामा काँग्रेसको नेतृत्व, एमाले १४ वटामा विजयीप्रदेश १ का १४ मध्ये ५ जिल्लाका सबै स्थानीय तहको निर्वाचन परिणाम घोषणा भइसकेको छ । ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर र ओखलढुंगाको सबै पालिकाको मत परिणाम घोषणा भइसकेको हो ।ताप्लेजुङमा ९, संखुवासभामा १०, तेह्रथुममा ६, भोजपुरमा ९, ओखलढुंगामा ८ पालिका छन् । पाँच जिल्लाका ४२ पालिकामध्ये २० वटा पालिकाको नेतृत्व काँग्रेसले पाएको छ । एमालेले १४ पालिकाको नेतृत्व पाएको छ । यस्तै, माओवादी केन्द्रले ५, स्वतन्त्रले दुई र जसपा नेपालले एक पाल

कांग्रेस निर्वाचन : झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।