एजेन्सी । जिम्बाबेको विपक्षी दल नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) ले अगस्ट २३ र २४ मा राष्ट्रपति चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गरेको छ । उक्त दलले निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग समेत गरेको छ । अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने […]