नेपालगञ्ज- राप्ती नदीको किनारमा नेपाल खानेपानी संस्थानको पानी ट्यांकी बनेको छ। नदी बगेको जग्गा कसको पो होला र? व्यक्तिको भए पनि ‘सस्तो’ मा किन्न सकिएला भन्ने सोचेर संस्थानले जग्गाको छिनोफानो गर्नुअघि ट्यांकी बनायो। जब खानेपानीले ट्यांकी बनायो, ठोक्किन आइपुगे- चन्दन यादव। लालपूर्जा बोकेर आएका यादवले जग्गा किन्ने भए चार लाख रुपैयाँ प्रतिकठ्ठा पर्ने बताए। यादवको […]