महाकालीमा उच्च बहाव, सतर्क रहन प्रशासनको आग्रह

नेपाल–भारत सीमा नदी महाकालीको बहाव अत्यधिक बढेपछि सतर्कता अपनाउन प्रहरीले सचेत गराएको छ । महाकालीको बहाव मापन केन्द्र दत्तुमा रहेको मिटरमा ३.५ मिटर नाघेपछि खतरा मानिन्छ ।

सम्बन्धित सामग्री

२७ स्थानमा बाढी पहिरोको उच्च जोखिम भएपछि सतर्क रहन बागलुङ प्रशासनको आग्रह

बागलुङ : जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सूचीकृत गरेको छ।विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भूमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी, चट्याङ जस्ता प्रकोपबाट स्थानीय तहका वडाहरूमा पर्ने उच्च जोखिम, मध्यम जोखिम र निम्न जोखिममा पर्ने स्थानीय तहका वडाको स्तरीकरण गरेको हो।प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको छ।विगत वर्षका बाढी पहिरोको प्रवृत्ति

नदी किनारका बासिन्दालाई सचेत रहन रौतहट प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यलय रौतहटले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन् ।गएराति परेको मुसल्धारे वर्षासँगै  बागमती र लालबकैया नदीमा पानीको सतह बढदै...

चक्रवातको सम्भावित खतराबाट बच्न सतर्कता अपनाउन प्रशासनको आग्रह

जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको ...

सप्तकोसीमा रातो बत्ति, सतर्क रहन स्थानीयलाई प्रशासनको आग्रह

पूर्वी पहाडी जिल्लाहरुमा निरन्तरको बर्षाले सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको