अमेरिकामा नेपालकी धार्मिक कथावाचक देवी प्रतिभाको कथा वाचन यात्रा हुने भएको छ । यो आध्यात्मिक यात्रा मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन् । यस यात्राको मुख्य उद्देश्य कथा वाचन, भगवद् गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान् श्रीकृष्णको उपदेश र धर्मको गहिरो सन्देश अमेरिकी भूमिमा फैलाउनु रहेको […]
काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान) का संयोजक घनश्याम भुसाल र प्रगतिशील अभियान नेपालका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ। काठमाडाैंको बबरमहलस्थित भुसालको कार्यालयमा तीन नेताले बुधबार साँझ एक घन्टा छलफल गरेका हुन्। तीन नेताले वाम एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल गरेका हुन्। भेटका बारेमा नेता भुसालले सामान्य परिस्थितिबारे तीन नेताबीच विश्लेषण […]
किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले राजीनामा दिएकी छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गरेका थिए । जेलेन्स्कीका एक प्रमुख सहयोगीसमेत रहेका उनले रकम निकाल्न १०० मिलियन डलरको आर्थिक हिनाविनाको योजना बनाएका अन्वेषकहरूले आरोप […]
२६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन)बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदान सुदृढका लागि पचारिक सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चीनको …
लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु हुनुको साथै २४ जना घाइते भएका छन्। दक्षिणी पेरुको अरेक्विपामा भएको दुर्घटना दक्षिण अमेरिकी राष्ट्रमा हालैका वर्षहरूमा भएको सबैभन्दा खराब दुर्घटनामध्ये एक हो। पेरुलाई चिलीसँग जोड्ने पानामेरिकाना सुर राजमार्गको एक भागमा बिहानै यो घटना भएको थियो। “हामीसँग ३७ जनाको मृत्यु […]
झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, मृतक सुनसरीको धरान घर भएका करिब ६५ वर्षीय आनन्द राई हुन्। उनी यसअघि मिति २०८२ साल भदौ २९ गते झापा, दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक वेवारिसे अवस्थामा फेला परेपछि मानव उद्धार सेवा केन्द्र महारानिझोडामा राखिएका थिए। […]