“९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” सूचीकरण, आजदेखि कारोबार शुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ । गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ । असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्ज

सम्बन्धित सामग्री

कामना बैंकको “कामना सेवा कस्टुमर डे’ सम्पन्न

काठमाडौं, १ फागुन । कामना सेवा बिकास बैंक लिमिटेडले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ’KSBBL CARE’ वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘Kamana Sewa Customer Day’ सम्पन्न गरेको  छ । देशव्यापी रुपमा बैंकले ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न […]

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न

कामना सेवा बिकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो । बैंकले ‘केएसबिबिएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रममार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई म